सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३१ हजार ६ सय

१९ चैत , काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि गएको शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा… Continue reading सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३१ हजार ६ सय