४ मंसिर,काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ। त्यस्तै, तेजावी सुनको मूल्य एक लाख… Continue reading आज सुनको मूल्य बढ्दा, चाँदीको स्थिर