ईयुकी अध्यक्षको आँखा नेटो महासचिवको कुर्सीमा

१९ चैत, एजेन्सी । युरोपेली आयोग (ईयु)की अध्यक्ष उर्सुला भोन डर लेयनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को महासचिव अथवा प्रमुख पदका लागि दाबेदारी गरेकी छन् । नेटोका वर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गको कार्यकाल आउँदो सेप्टेम्बर ३० मा सकिँदै छ । तीन पटक गरी करिब ९ वर्षसम्म पदमा रहेका स्टोल्टेनबर्गपछि यो पद सम्हाल्न युरोपेली युनियन(ईयु)की प्रमुख उर्सुला… Continue reading ईयुकी अध्यक्षको आँखा नेटो महासचिवको कुर्सीमा