सुनको मूल्यमा सामान्य गिरावट, आज तोलाको कति ?

१० भदौ, विराटनगर । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो । आइतबार तोलामा एक लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज एक लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।… Continue reading सुनको मूल्यमा सामान्य गिरावट, आज तोलाको कति ?

आज सुनचाँदीको मूल्यमा गिरावट

२२ कार्तिक ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।आज छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन… Continue reading आज सुनचाँदीको मूल्यमा गिरावट