९ असार, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आज तोलामा एक लाख ४२ हजार… Continue reading सुनको भाउ आज एकैदिन २७ सय रुपैयाँले घट्यो
Tag: #सुनचाँदीको मूल्य
आज सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो
९ माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ।सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबारदेखि बजारमा… Continue reading आज सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो
सुनको भाउमा आज फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम
१२ मंसिर,काठमाण्डौ । नेपाली बजारमा आज (मंगलबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १७ हजार सात… Continue reading सुनको भाउमा आज फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम
आज सुनचाँदीको मूल्यमा गिरावट
२२ कार्तिक ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।आज छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन… Continue reading आज सुनचाँदीको मूल्यमा गिरावट
आज सुनको भाउ स्थिर रहदा चाँदीकोभाउ घट्यो
२८ भदौ ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा… Continue reading आज सुनको भाउ स्थिर रहदा चाँदीकोभाउ घट्यो
आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
२९ साउन, काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
सुनचाँदीको भाउमा सामान्य वृद्धी
२१ असार,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ।बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा… Continue reading सुनचाँदीको भाउमा सामान्य वृद्धी
आज सुनको भाउ घट्दा चाँदी भने स्थिर
४ जेठ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ… Continue reading आज सुनको भाउ घट्दा चाँदी भने स्थिर
आज सुनको मूल्य बढ्दा चाँदी भने स्थिर
१ जेष्ठ ,काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय… Continue reading आज सुनको मूल्य बढ्दा चाँदी भने स्थिर
सुनको भाउ प्रतितोला एक लाख ११ हजार ६ सय पुग्यो
२७ बैशाख ,काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो।आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा… Continue reading सुनको भाउ प्रतितोला एक लाख ११ हजार ६ सय पुग्यो
आज सुनको भाउ घट्दा चाँदी भने स्थिर
२४ वैशाख ,काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको छ।बिहीबार एक हजार दुई सय रुपैयाँ बढेर हाल सम्मकै उच्च बिन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार… Continue reading आज सुनको भाउ घट्दा चाँदी भने स्थिर
आज सुनको भाउ घट्दा चाँदी बढ्यो
१९ चैत , काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय… Continue reading आज सुनको भाउ घट्दा चाँदी बढ्यो
प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै?
२७ माघ ,काठमाडौं। शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार… Continue reading प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै?
सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर
१७ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र… Continue reading सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर
प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार?
१६ माघ,काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी… Continue reading प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार?