२९ चैत , काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यो इतिहासकै सबैभन्दा उच्च मूल्य हो । अघिल्लो दिन… Continue reading सुनको भाउ तोलाको २ लाख नजिक, एकै दिन ३९ सय बढ्यो
Tag: # सुनको भाउ
सुनको भाउ नयाँ वर्षको नयाँ रेकर्ड, तोलाको कति ?
१९ पुष , काठमाण्डौ । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बुधबार र बिहीबार दुई दिनमा १९ सय बढेको सुनको मूल्य आज एकैदिन दुई हजार रुपैयाँ बढेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार पाँचसय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार… Continue reading सुनको भाउ नयाँ वर्षको नयाँ रेकर्ड, तोलाको कति ?
सुनको भाउ एकैदिन १५ हजारले कसरी घट्यो ?
१० मंसिर,काठमाण्डौ । सरकारले भन्सार दर घटाँएपछि सुनको भाउ एकैदिन तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । सुनको भाउमा एकैदिन यति ठूलो अन्तरले घटेको यो संभवत पहिलो पटक हो। अघिल्लो दिन प्रतितोला १ लाख… Continue reading सुनको भाउ एकैदिन १५ हजारले कसरी घट्यो ?
प्रतितोला २८ सय रूपैयाँले बढ्यो सुनको भाउ
२८ मंसिर ,काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको भाउ बिहीबार बढेको छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँ बढेको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार… Continue reading प्रतितोला २८ सय रूपैयाँले बढ्यो सुनको भाउ
आज सुनको भाउ बढ्दा चाँदीको घट्यो
२१ मंसिर ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५०… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको घट्यो
सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
२२ भदौ, काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ… Continue reading सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ आज पनि वृद्धी
१४ भदौ , काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक… Continue reading सुनको भाउ आज पनि वृद्धी
आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
२९ साउन, काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
सुनको भाउ घट्ने क्रम आज पनी जारी
२५ साउन ,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र बुधबार प्रतितोला एक सय रुपैयाँ र आज प्रतितोला सात सय रुपैयाँ घटेको हो। यो चार दिनमा सुनको मूल्य प्रतितोला एक… Continue reading सुनको भाउ घट्ने क्रम आज पनी जारी
आज प्रतितोला एक हजार रुपैयाँले सस्तियो सुनको भाउ
११ जेठ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार… Continue reading आज प्रतितोला एक हजार रुपैयाँले सस्तियो सुनको भाउ
प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा कारोवार हुँदै
८ वैशाख ,काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक… Continue reading प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा कारोवार हुँदै
आज सुनको भाउ घट्दा चाँदी बढ्यो
१९ चैत , काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय… Continue reading आज सुनको भाउ घट्दा चाँदी बढ्यो
एक तोला सुनको एक लाख १० हजार
५ चैत, काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज साताको पहिलो दिन नै तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । लगातार उकालो लागेको सुनको भाउ एकै सातामा तोलामै ६ हजार ५ सय रुपैयाँ बढेको हो ।सुनको भाउ अझै बढ्ने अनुमान छ ।… Continue reading एक तोला सुनको एक लाख १० हजार
सुनको भाउ प्रतितोला ५ सय रुपैयाले वृद्धी
२३ माघ ,काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।गत दुई कारोबार दिन अर्थात् शुक्रबार र आइतबार प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading सुनको भाउ प्रतितोला ५ सय रुपैयाले वृद्धी
एकैदिन तोलामा १४ सय रुपैयाँले सस्तियो सुनको भाउ
२० माघ ,काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार… Continue reading एकैदिन तोलामा १४ सय रुपैयाँले सस्तियो सुनको भाउ
सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ
१९ माघ,काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ।बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो। उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार… Continue reading सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ
सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर
१७ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र… Continue reading सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर
सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक
१२ माघ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो।उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ। बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य… Continue reading सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो
२२ पौष , काठमाण्डौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ ।हिजो १ लाख ३ हजार १ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर भइरहेकाले नेपाली बजारमा पनि घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले… Continue reading सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो
सुनको भाउ प्रतितोला एक लाख ३१ सय रुपैयाँ पुग्यो
२२ पौष,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ। सुनको मूल्य हाल यस वर्षकै उच्च बिन्दुमा पुगेको छ।बुधबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँ र तेजाबी सुन… Continue reading सुनको भाउ प्रतितोला एक लाख ३१ सय रुपैयाँ पुग्यो
प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो सुनको भाउ
१५ पौष, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार चाँदीको… Continue reading प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो सुनको भाउ
सुन तोलामा चार सय रुपैयाँले घट्यो
३० साउन, काठमाण्डौ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार… Continue reading सुन तोलामा चार सय रुपैयाँले घट्यो
तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ
२९ साउन , काठमाण्डौ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २… Continue reading तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ
सुनको भाउ तीन सय रुपैयाँले घट्यो
५ असार, काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा… Continue reading सुनको भाउ तीन सय रुपैयाँले घट्यो
सुनको भाउ आज कति पुग्यो ?
३ असार, काठमाडौँ । सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ। आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार… Continue reading सुनको भाउ आज कति पुग्यो ?
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
३१ जेष्ठ,काठमाण्डौ । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २०… Continue reading आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो
२९ जेष्ठ, काठमाडौँ । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार… Continue reading आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो