सुन तोलाको १ लाख ६० हजार नजिक, अन्तराष्ट्रिय बजारमा के छ ?

८ असोज , काठमाण्डौ। सुनको भाउले नेपाली बजारमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ ।… Continue reading सुन तोलाको १ लाख ६० हजार नजिक, अन्तराष्ट्रिय बजारमा के छ ?

आज सुनको मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँ कायम

१८ मंसिर ,काठमाण्डौ । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ… Continue reading आज सुनको मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँ कायम

सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

१९ माघ,काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ।बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो। उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार… Continue reading सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ