×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

सुन तोलाको १ लाख ६० हजार नजिक, अन्तराष्ट्रिय बजारमा के छ ?

८ आश्विन २०८१

८ असोज , काठमाण्डौ।

सुनको भाउले नेपाली बजारमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय इजरायल–प्यालेस्टाइन द्वन्द्वको प्रभाव तथा युक्रेनमाथि रुसको हमलाका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।

यस्तै, अमेरिकी फेडरल रिजर्भले ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएपछि पनि सुनमा लगानीकर्ता आकर्षित बनेको विश्लेषण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको व्यवसायीहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रति औंस २ हजार ६ सय ६० डलरमा पुगेको थियो । सुनको भाउ यस वर्ष अहिलेसम्म २८ प्रतिशतले बढेको छ र ४५ वर्ष यताकै उत्कृष्ट वार्षिक प्रतिफलतर्फ अघि बढेको छ ।

यदि सुन डिसेम्बर ३१ सम्म यो स्तरमा रह्यो भने सन् १९७९ पछि सुनमा लगानी गर्नेहरुका लागि यो सबैभन्दा राम्रो वार्षिक प्रतिफलको वर्ष हुनेछ । ४५ वर्षअघि सुनले एक वर्षमा १२६ प्रतिशत प्रतिफल दिएको थियो ।

मल्टि कमोडिटी एक्स्चेन्जमा सुनको कारोबार तीव्र गतिमा भइरहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अमेरिकी फेडले ब्याजदर आधा अंकले घटाएपछि सुनको भाउमा असर परेको बताइन्छ ।

विश्वभर बढ्दै गएको भूराजनीतिक तनावका कारण सुनको भाउ बढिरहेको छ । आगामी दिनमा सुनको भाउ अझै बढ्ने अनुमान गरिएको छ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top