सुनको भाउले बनायो अर्काे रेकर्ड, किन महँगियो सुन ?

२ भदौ , काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार घरेलु बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते नयाँ रेकर्ड… Continue reading सुनको भाउले बनायो अर्काे रेकर्ड, किन महँगियो सुन ?

आज सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड !

२२ फागुन, काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ… Continue reading आज सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड !

सुनको मूल्यमा आज नँया रेकर्ड कायम

१२ कात्तिक,काठमाडौं । स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हो।गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ। त्यस्तै आइतबारको लागि… Continue reading सुनको मूल्यमा आज नँया रेकर्ड कायम

सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक

१२ माघ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो।उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ। बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य… Continue reading सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक