सुनको मूल्य आज तोलाको १ लाख ३४ हजार निर्धारण ,चाँदीको कती ?

२२ चैत ,काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख… Continue reading सुनको मूल्य आज तोलाको १ लाख ३४ हजार निर्धारण ,चाँदीको कती ?

आज सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड !

२२ फागुन, काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि गत पुस १२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ… Continue reading आज सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड !

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार ८ सय

१७ मङ्सिर, काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज १ हजार ८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल… Continue reading सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार ८ सय