३१ भदौ , काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा… Continue reading सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?
Tag: #सुनको मूल्य
घट्न थाल्यो सुनको मूल्य, आज पाँच सय रुपैयाँले सस्तियो
७ भदौ, विराटनगर । बुधबार (अस्ति) हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य दुई दिनयता निरन्तर घट्दो अवस्थामा छ । बुधबार एक लाख ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। तर, बिहीबार भने एकै दिन एक हजार एक सय रुपैयाँले घटेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार (आज) पनि पाँच सय रुपैयाँले… Continue reading घट्न थाल्यो सुनको मूल्य, आज पाँच सय रुपैयाँले सस्तियो
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो
४ भदौ, विराटनगर । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, छापावाल सुन सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, छापावाल सुन प्रति १० ग्राम १… Continue reading सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो
सुनको मूल्य आज तोलाको १ लाख ३४ हजार निर्धारण ,चाँदीको कती ?
२२ चैत ,काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख… Continue reading सुनको मूल्य आज तोलाको १ लाख ३४ हजार निर्धारण ,चाँदीको कती ?
सुनको मूल्यमा एकैदिन ३ सय रूपैयाँले गिरावट
१ पुस ,काठमाडौं । शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ।गत… Continue reading सुनको मूल्यमा एकैदिन ३ सय रूपैयाँले गिरावट
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार ८ सय
१७ मङ्सिर, काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज १ हजार ८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल… Continue reading सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार ८ सय
आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
२९ साउन, काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको भने स्थिर
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
२२ साउन, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५०… Continue reading सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
आज सुनको भाउ बढ्दा चाँदी भने स्थिर
२१ साउन ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय… Continue reading आज सुनको भाउ बढ्दा चाँदी भने स्थिर
सुनको भाउ फेरि रेकर्ड नजिक,कतिमा हुँदैछ कारोबार ?
११ साउन,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ।मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १३… Continue reading सुनको भाउ फेरि रेकर्ड नजिक,कतिमा हुँदैछ कारोबार ?
आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो
८ जेठ,काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा… Continue reading आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो
आज सुनको मूल्य बढ्दा चाँदी भने स्थिर
१ जेष्ठ ,काठमाण्डौ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय… Continue reading आज सुनको मूल्य बढ्दा चाँदी भने स्थिर
सुनले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति छ ?
२१ वैशाख, काठमाण्डौ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ११ हजार… Continue reading सुनले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति छ ?
सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले घट्यो
४ फागुन , काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ।गत कारोबार दिन अर्थात् बुधबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक… Continue reading सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले घट्यो
प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार?
१६ माघ,काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी… Continue reading प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार?
२ लाख पुग्छ भनेको सुन १ लाख ६ हजार पुग्यो
१० माघ, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। आज सुन प्रतितोला एक लाख… Continue reading २ लाख पुग्छ भनेको सुन १ लाख ६ हजार पुग्यो