आज सुनको भाउ स्थिर रहदाँ चाँदीमा गिरावट

७ मंसिर , काठमाण्डौं । आज बजारमा सुनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्यमा… Continue reading आज सुनको भाउ स्थिर रहदाँ चाँदीमा गिरावट

आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

४ असोज ,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।बुधबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको… Continue reading आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

सुनको भाउ बढ्दा चाँदीको भने घट्यो

१७ भदौ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार… Continue reading सुनको भाउ बढ्दा चाँदीको भने घट्यो

आज सुनको भाउ बढ्दा चाँदीको भने घट्यो

१५असार ,काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको भने घट्यो

आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो

८ जेठ,काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा… Continue reading आज सुनको भाउ स्थिर, चाँदी भने घट्यो