२८ भदौ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज छापावाल सुन एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यही भदौ २६ गते छापावाल सुन प्रतितोला एक लाख ५३… Continue reading सुनको भाउ हालसम्मकै उच्च, एकैदिन तोलामा तीन हजारले बढ्यो
Tag: # सुनचाँदीको भाउ
सुनचाँदीको भाउमा आज सामान्य वृद्धी
१५ माघ, काठमाण्डौ । दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ।आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो।आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजावी सुन एक लाख… Continue reading सुनचाँदीको भाउमा आज सामान्य वृद्धी
सुनचाँदीको भाउमा आज सामान्य वृद्धी
३ पुष,काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ… Continue reading सुनचाँदीको भाउमा आज सामान्य वृद्धी
प्रतितोला १३ सयले सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
२४ मंसिर,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६… Continue reading प्रतितोला १३ सयले सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड
११ मंसिर,काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो… Continue reading आज सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड
आज सुनचाँदीको भाउमा सामान्य गिरावट
२१ कात्तिक , काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ।यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनको मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?
१५ भदौ, काठमाण्डौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य… Continue reading सुनको मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?
आज सुनको भाउ बढ्दा चाँदी भने स्थिर
२१ साउन ,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय… Continue reading आज सुनको भाउ बढ्दा चाँदी भने स्थिर
सुनको भाउ तीन सयले बढ्यो
२६ बैशाख, काठमाडौँ । सुनको भाउ आज पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ… Continue reading सुनको भाउ तीन सयले बढ्यो
सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँले बढ्यो
२५ कात्तिक , काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको छ । अघिल्लो प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बढेर आज ९६ हजार ७ सय रूपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय… Continue reading सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँले बढ्यो