आज सुनचाँदीको भाउ वृद्धी

६ फागुन ,काठमाण्डौ । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading आज सुनचाँदीको भाउ वृद्धी

सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

१५ माघ, काठमाण्डौ । दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ।आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो।आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजावी सुन एक लाख… Continue reading सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

आज सुनचाँदीको भाउ वृद्धी

१७ पुष,काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।हिजो तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो। यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर… Continue reading आज सुनचाँदीको भाउ वृद्धी

सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

३ पुष,काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ… Continue reading सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

सुनचाँदीको भाउमा सामान्य वृद्धी

२१ असार,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ।बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा… Continue reading सुनचाँदीको भाउमा सामान्य वृद्धी