अहिलेसम्मकै महँगो बन्यो सुन, कति पुग्यो तोलाको ?

५ भदौ, विराटनगर ।  नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नयाँ कीर्तिमानी रचेको हो । महासंघका मंगलबार प्रतितोला तीन सय रुपैयाँले घटेर सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तर, बुधबार भने छापावाला सुनको मूल्य आठ… Continue reading अहिलेसम्मकै महँगो बन्यो सुन, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो

४ भदौ, विराटनगर ।  नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, छापावाल सुन सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, छापावाल सुन प्रति १० ग्राम १… Continue reading सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो

आज सुनको भाउ बढ्दा चाँदी स्थिर

१७ फागुन,काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार… Continue reading आज सुनको भाउ बढ्दा चाँदी स्थिर

प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१२ भदौ ,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।तीन दिनदेखि स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार… Continue reading प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज सुन–चाँदीको मूल्यमा गिरावट

१७ साउन ,काठमाडौं । बुधबारको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको छ।मंगलबार सुन प्रतितोला एक लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो।बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। आज चाँदी एक हजार चार सय… Continue reading आज सुन–चाँदीको मूल्यमा गिरावट

सुन चाँदीको मूल्यमा सामान्य वृद्धी

३ असार,काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११… Continue reading सुन चाँदीको मूल्यमा सामान्य वृद्धी

आज सुनको भाउ घट्दा चाँदी भने स्थिर

४ जेठ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ… Continue reading आज सुनको भाउ घट्दा चाँदी भने स्थिर

सुनको भाउ प्रतितोला चार सय रूपैयाँले बढ्यो

२९ माघ, काठमाण्डौ । आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो।गत शुक्रबार प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ कोरोबार भएको सुन आज आइतबार प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय… Continue reading सुनको भाउ प्रतितोला चार सय रूपैयाँले बढ्यो

सुन बढ्दा चाँदी भने घट्यो

२५ साउन,काठमाण्डौ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। मंगलबार छापावाल सुन… Continue reading सुन बढ्दा चाँदी भने घट्यो