आज सुन–चाँदीको मूल्यमा गिरावट

१७ साउन ८०, बुधबार
Share this
738shares

१७ साउन ,काठमाडौं ।

Advertisement

बुधबारको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको छ।मंगलबार सुन प्रतितोला एक लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो।बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ।

आज चाँदी एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको छ।मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top