२२ असोज , काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।… Continue reading सुन अहिलेसम्मकै महंगो, कति पुग्यो ?
Tag: #सुन अहिलेसम्मकै महँगो
सुन अहिलेसम्मकै महँगो,कतिमा हुँदैछ कारोबार ?
३१ चैत , काठमाण्डौ। आज पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढ्दै १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएकोमा साताको पहिलो कारोबार दिन आज आइतबार १ हजार रुपैयाँले बढ्दै १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ… Continue reading सुन अहिलेसम्मकै महँगो,कतिमा हुँदैछ कारोबार ?
अहिलेसम्मकै महँगो बन्यो सुन, कति पुग्यो तोलाको ?
५ भदौ, विराटनगर । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नयाँ कीर्तिमानी रचेको हो । महासंघका मंगलबार प्रतितोला तीन सय रुपैयाँले घटेर सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तर, बुधबार भने छापावाला सुनको मूल्य आठ… Continue reading अहिलेसम्मकै महँगो बन्यो सुन, कति पुग्यो तोलाको ?
सुन अहिलेसम्मकै महँगो
१९ जेठ, काठमाण्डौ । लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । बजेट घोषणापछि बढ्न थालेको सुनको भाउ उकालो लागेको लाग्यै छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको थियो । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पु¥याएकाले नेपालमा मूल्य उच्च दरले बढेको हो… Continue reading सुन अहिलेसम्मकै महँगो