सुन तोलाको १ लाख ७५ हजार २ सय

५ चैत , काठमाण्डौ । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला केही सातादेखि निरन्तर वृद्धि भइरहेको सुनको भाउ मंगलबार थप उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिनभन्दा १ हजार १… Continue reading सुन तोलाको १ लाख ७५ हजार २ सय

सुनको मूल्यमा आज नँया रेकर्ड कायम

१२ कात्तिक,काठमाडौं । स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हो।गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ। त्यस्तै आइतबारको लागि… Continue reading सुनको मूल्यमा आज नँया रेकर्ड कायम

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड / तोलाको १ लाख १६ हजार रुपैया कायम

१० कात्तिक , काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको… Continue reading आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड / तोलाको १ लाख १६ हजार रुपैया कायम