Nepal Times
Nepal Times
3
Shares

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

२९ साउन , काठमाण्डौ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.