१९ पुष , काठमाण्डौ । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बुधबार र बिहीबार दुई दिनमा १९ सय बढेको सुनको मूल्य आज एकैदिन दुई हजार रुपैयाँ बढेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार पाँचसय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार… Continue reading सुनको भाउ नयाँ वर्षको नयाँ रेकर्ड, तोलाको कति ?