आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

८ मंसिर,काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

५ असोज ,काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।बुधबार प्रतितोला दुई सय रुपैयाँ, बिहीबार प्रतितोला तीन सय रुपैयाँ र शुक्रबार प्रतितोला चार सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी… Continue reading आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

आज सुनको भाउ घट्दा चाँदी बढ्यो

१९ चैत , काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय… Continue reading आज सुनको भाउ घट्दा चाँदी बढ्यो