सुनमा आजपनी ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ कायम

२७ चैत ,काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।यसअघि सोमबार ९हिजो० हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख… Continue reading सुनमा आजपनी ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ कायम

एक तोला सुनको एक लाख १० हजार

५ चैत, काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज साताको पहिलो दिन नै तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । लगातार उकालो लागेको सुनको भाउ एकै सातामा तोलामै ६ हजार ५ सय रुपैयाँ बढेको हो ।सुनको भाउ अझै बढ्ने अनुमान छ ।… Continue reading एक तोला सुनको एक लाख १० हजार