त्रिभुवन विमानस्थलमा सेम्‍पोको बट्टामा लुकाइएको सुन फेला

१० असार,काठमाण्डत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेम्‍पोको बट्टा खोल्दा सुनको सिक्री फेला परेको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा सेम्पोको बट्टामा सिक्री भेटिएको हो । सलाम एयरवेजको उडान ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनीहरूले ल्याएको मालवस्तु विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा सेम्पोको बट्टाभित्र सिक्री भेटिको भन्सार प्रमुख… Continue reading त्रिभुवन विमानस्थलमा सेम्‍पोको बट्टामा लुकाइएको सुन फेला