१२ मंसिर, काठमाण्डौ । नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी परियोजना अन्तर्गतको विद्युत प्रसारणलाइन निर्माण सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले उक्त काम सुरु गर्ने भएको छ । विद्युत प्रसारणलाइन निर्माणका लागि ठेक्का निकालेर परियोजनाको काम सुरु गर्न लागेको हो । एमसीए नेपालले सोमबार लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्का… Continue reading सुरु भयो एमसीसी परियोजना,३१५ किमि प्रसारणलाइन निर्माणका ठेक्का आह्वान