युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

२ असार, एजेन्सी । पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो अजोत केमिकल कारखानाभित्र रहेका छन्। धेरैजसो क्षेत्र रुसी सेनाको… Continue reading युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

२९ जेष्ठ, एजेन्सी । रुसले युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ । डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् । रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको… Continue reading युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था झन्-झन् खराब

१७ जेष्ठ, एजेन्सी । रणनीतिक महत्तवको युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब हुँदै गएको छ । लुहान्स्कका गभर्नर सेर्हेइ हाइडाइले औद्योगिक केन्द्रमा लडाइ भैरहेको र आफूहरूले हताहत हुनेको सङ्ख्या यकिन गर्न छोडेको प्रतिक्रिया दिएका छन् । पूर्वी लुहान्स्क क्षेत्र कब्जा गर्ने लक्ष्यसहित सेभेरोडोनेस्ट्क शहर रुसको मुख्य निशानामा छ । युरोपेली सङ्घले रुसमाथी नयाँ प्रतिबन्धको प्रस्ताव गरेको… Continue reading युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था झन्-झन् खराब