नयाँ अर्थमन्त्रीलाई पनि सेयर बजारले पत्याएन

१९ चैत , काठमाण्डौ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको आगमनलाई सेयर बजारले पहिलो दिन नै रातो झण्डा देखाएको छ । यसले महतलाई सेयर बजारले अर्थमन्त्रीको रुपमा पत्याउन नचाहेको हो की भन्ने संकेत गरेको छ । उनको आगमन पूर्व १९ सय माथि नै धानिएको सूचक आइतबार भने फराकिलो अंकले घटेर १८ सय ८५ को विन्दुमा सीमित… Continue reading नयाँ अर्थमन्त्रीलाई पनि सेयर बजारले पत्याएन