२ वैशाख , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटिदिएको छ । प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि शुक्रबारदेखि प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको हो । सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ । प्राधिकरणको नेपालगञ्ज शाखाले दाङस्थित सिमेन्ट उद्योगको बिजुली काटिदिएको… Continue reading ७५ करोड वक्यौता नतिरेपछि सोना सिमेन्टको बिजुली काटियो