प्रदेश राजधानीकै सोरुमबाट ८० लाखको कार चोरियो

२ फागुन , विराटनगर । प्रदेशको राजधानी विराटनगर, जहाँ प्रहरीको २४ सै घण्टा उच्च सुरक्षा रहने गर्दछ । तर त्यही विराटनगरको अति ब्यस्त राजमार्गमा रहेको कार सोरुमबाटै कार चोरी भएको छ । विराटनगरस्थित भक्स्वागन कम्पनीको सोरुमबाट कार चोरी भएको छ। बिहीबार राति अज्ञात समूहले सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडी कार चोरेका… Continue reading प्रदेश राजधानीकै सोरुमबाट ८० लाखको कार चोरियो