सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले

१२ साउन , काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । कम्पनीले बिमा र क्षतिपूर्ति रकम दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न थालेका हुन् । आज विहानसम्म ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् ।… Continue reading सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले

सौर्य दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुईवटा ह्याट’

११ साउन , एजेन्सी । बुधबार विहान काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले दुर्घटनाको कारणसहित सनसनीपूर्ण समाचार लेखेकने छ । समाचारमा निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ । ‘एउटा टाउकोमा दुईवटा ह्याट’ लगाउँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै समााचारमा जनाएको छ ।… Continue reading सौर्य दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुईवटा ह्याट’

सौर्य एयरले ४व्यवस्थापक गुमायो,३ जना विराटनगरका

९ साउन, काठमाण्डौ। सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अफ अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ… Continue reading सौर्य एयरले ४व्यवस्थापक गुमायो,३ जना विराटनगरका