बोझ बन्दै स्थानीय र प्रदेश सरकार, काटियो बजेट

१५ वैशाख , काठमाण्डौ । आम्दानीभन्दा खर्च बढी भएपछि संघीय सरकारले प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती गरेको छ । सरकारी वित्तमा बढ्दो दबावका कारण सरकारले प्रदेश र सथानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा ५० प्रतिशत कटौती गरेको छ । संघीय सरकराले ४६ अर्ब रुपैयाँ पठाउने पर्नेमा २३ अर्ब रुपैयाँ कटौती गरेर… Continue reading बोझ बन्दै स्थानीय र प्रदेश सरकार, काटियो बजेट