४ भदौ , काठमाण्डौ । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गरेका थिए । गुरुङलाई उनले महासचिवमा प्रस्ताव गरेका थिए ।… Continue reading माओवादीको पदाधिकारीमा महिलालाई उपेक्षा