२५ चैत, एजेन्सी । स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी निर्वाचित भएका छन् । पश्चिमा समर्थक पूर्वकूटनीतिज्ञ इभान कोर्कोकलाई पराजित गर्दै ५३ प्रतिशत मतका साथ ४८ वर्षीय पेलेग्रिनी विजयी भएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका पेलेग्रिनी वर्तमान प्रधानमन्त्री रोबर्ट फिकोको सहयोगी हुन् । रुस समर्थक मानिने प्रधानमन्त्री फिको जस्तै राष्ट्रपतिमा पनि पेलेग्रिनी निर्वाचित भएका छन् । यससँगै… Continue reading स्लोभाकियामा पनि पुटिनको दबदबा