२३ मंसिर,काठमाण्डौ । आन्तरिक राजस्व विभागले नेपालमा उत्पादित भएका आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाइएको स्पष्टोक्ति दिएको छ । कृषिजन्य वस्तुहरुमा भ्याट लगाइएपछि बजारमा सहज आपूर्ति गर्न नसकिएको व्यवसायीहरुले बताएपछि विभागले यस्तो जानकारी दिएको हो । सूचना जारी गर्दै विभागले आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप भ्याट… Continue reading राजस्व विभाग भन्छ, स्वदेशी प्याजमा भ्याट छैन, तर बजारमा अभाव