१८ कार्तिक , एजेन्सी । श्रीलंका हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न रोमाञ्चक फाइलनमा श्रीलंकाले प्रतिद्वन्दी अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि पोल्टामा पारेको हो । टस हारेर पहिलो ब्याटिंगको निम्तो पाएको पाकिस्तानले ५.२ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । त्यसपछि जवाफी ब्याटिंगमा आएको श्रीलंकाले भने… Continue reading श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि