नातिनीको शव बारीमा, हजुरबुवासहित मामा माइजु नियन्त्रणमा

१८ माघ, विराटनगर । हरेक नातिनीकालागि मावाली घर जन्मथलो जत्तिकै आफ्नोपनको ठाउँ हुन्छ। आमाको माइतीघर अर्थात् मावाली, जहाँ उनले बाल्यकालका अनगिन्ती खुसीका पल बिताएकी हुन्छिन्। त्यहाँका मान्छेहरू केवल नातेदार मात्र होइनन्, आफ्नै अभिभावकझैँ स्नेह दिने सहारा हुन्। मामा, हजुरबुबा–हजुरआमाहरूसँगको आत्मीय सम्बन्धले मावाली घरलाई नाति नातिनीकालागि सुरक्षित थलो बनाउँछ। बाल्यकालमा आमासँगै हात समातेर मावाली घर जाने… Continue reading नातिनीको शव बारीमा, हजुरबुवासहित मामा माइजु नियन्त्रणमा