५ माघ, काठमाण्डौ । हत्याको अभियोग लागेका सांसद संसदमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाचार सार्वजनिक भएपछि गृहमन्त्री रवि लनामिछानेले तत्काल अभियुक्त सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न निर्देशन दिए । तर गृहमन्त्री लामिछानले दिएको निर्देशनको एक हप्ताभन्दा बढी समय भईसकेपनि कोइरी अझै पक्राउ नपरेपछि यो विषयले संसदमा पनि प्रवेश पाएको… Continue reading अभियुक्त सांसद पक्राउ नपरेपछि रविमाथि दबाब