तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

२१ भदौ , विराटनगर । हिन्दु नारीहरुले आज हर्षोउल्लाहसका साथ हरितालिका तीज मनाउदैछन् । हुन त तीजको अर्थ नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन,हरितालिका अर्थात् तीज हो भनेर नेपाली बृहत् शब्दकोशमा नै परिभाषित गरिएको छ । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख,… Continue reading तीज भित्र गाँजिएको विकृति कसले रोक्ने ?

आज हरितालिका तीज(फोटोफिचर)

१४ भदौ , विराटनगर । हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउने धार्मिक मान्यता छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।… Continue reading आज हरितालिका तीज(फोटोफिचर)

सुरु भयो तीज, आज दर खाने दिन ,के छ परम्परा ?

१३ भदौ , काठमाण्डौ । नारीहरुका लागि एक विशेष पर्वको रुपमा रहेको हरितालिका (तीज) आजबाट सुरु भएको छ । भोलिको व्रतको तयारी स्वरुप आज दर खाने दिन । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत,… Continue reading सुरु भयो तीज, आज दर खाने दिन ,के छ परम्परा ?