२० मंसिर, विराटनगर। अभिब्यक्तिकै कारण धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएयता जनप्रतिनिधिहरु बीच नै सर्वाधिक आलोचना खेपिएरहेका मेयर हर्कराज राई साम्पाङले समाचार लेखेकै आधारमा फेरि एक पत्रकारलाई धम्क्याएका छन् । मेयर साम्पाङले पत्रकार दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताएका छन्। दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क… Continue reading धरानका मेयर हर्कले पत्रकारलाई धम्क्याए