४ चैत,एजेन्सी । क्यारेबियन मुलुक हाइटी हिंसा र लुटपाटको चपेटामा फसेको छ । त्यहाँ सामूहिक हिंसा र भोकमारीले अवस्था जर्जर छ । तनाव झन झन बढ्दै गएपछि अमेरिकाले त्यहाँ फसेका आफ्ना नागरिकको उद्धार थालेको छ । उसले उद्धारका लागि चार्टर उडानको घोषणा गरेको छ । अमेरिकाको विदेश विभागले चार्टर उडानको व्यवस्था मिलाएको हो । यसअघि… Continue reading अमेरिका छेउको हाइटी गिरोहको कब्जामा