मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने

२१ चैत, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम… Continue reading मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने

आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने

१७ चैत, काठमाण्डौ । मौसममा आएको बदलीसँगै बुटवलमा दिउँसै अँध्यारो भएको छ । साढे ११ बजेदेखि सामान्य वर्षासँगै बुटवलमा दिउँसै अन्धकार भएको हो । अहिले भीषण वर्षा सुरु भएको छ । वर्षासँगै आकाश पुरै बादलले ढाकेकाले दिउँसै अन्धार भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव… Continue reading आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने