१९ पुष, एजेन्सी । एकातिर युरोपेली राष्ट्र स्वीडेन, फिनल्याण्ड नर्वे लगायतका देशमा अत्यधिक हिमपातले जनजीवन प्रभावित भईरहेको छ भने अर्कातिर रसियाको साइबेरियामा रहेको विश्वको सबैभन्दा ठूलो पर्माफ्रोस्ट क्रेटर बाटागाइ ऐतिहासिक रुपमा पग्लिरहेको छ । बटागाइका क्रेटर पग्लिएपछि रुसका उत्तरी र उत्तरपूर्वी सहरहरूलाई खतरामा पार्ने भन्दै वैज्ञानिकहरूबीच चिन्ता बढेको छ। वैज्ञानिकहरूले यो रुसी सहरका लागि मात्र… Continue reading विश्वको सबैभन्दा ठूलो खाल्डाको हिउँ पग्लियो