१६ पुष, एजेन्सी । अमेरिकी सेनाले लाल सागरका कार्गो जहाजमा हमला गर्न आएको तीन वटा डुंगालाई डुबाएको छ । अमेरिकी हेलिकप्टर सेनाका गनशिपहरूले लाल सागरमा आक्रमणकारीका तीन वटा डुंगा डुबाएका हुन । यमनका हुथी विद्रोहीहरूको धम्कीको सामना गर्न जारी राख्दै लाल सागरमा कन्टेनर जहाजमा आक्रमण गर्ने तीन वटा डुंगा डुबाएको अमेरिकी सेनाले जनाएको छ ।… Continue reading हुथीका ३ डुंगा अमेरिकाले डुबाइदियो