२७ असोज , विराटनगर। हमास र हिज्बुल्लाहमाथि भीषण कारबाही जारी राखेको इजरायलले अब इरानमा पनि आक्रमण गर्ने संकेत देखिएको छ । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले इरानमा कहाँ कहाँ आक्रमण गर्ने भन्ने आफ्नो टारगेट छनौट गरेको छ । तर इरानी परमाणु केन्द्रहरुलाई निशाना बनाउँने अथवा हत्याहरु गर्ने भन्ने कुराको भने इजरायलले कुनै संकेत गरेको छैन ।… Continue reading हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत
Tag: #इजरायल
इरानलाई जवाफ दिन अमेरिका डरायो, संभावित युद्ध टर्याे
३ वैशाख , एजेन्सी । इरानको मिसाइल आक्रमणको चपेटामा परेको इजरायललाई कुनै पनि सहयोग गर्न तयार रहेको बताउने अमेरिका अन्तत इरानविरुद्ध इजरेलले चाल्ने जवाफी प्रत्याक्रमणबाट भने पछि हटेको छ । इरानविरुद्ध इजरायलले जवाफी हमला थाले अमेरिकाले समर्थन नगर्ने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ… Continue reading इरानलाई जवाफ दिन अमेरिका डरायो, संभावित युद्ध टर्याे
हुथीका ३ डुंगा अमेरिकाले डुबाइदियो
१६ पुष, एजेन्सी । अमेरिकी सेनाले लाल सागरका कार्गो जहाजमा हमला गर्न आएको तीन वटा डुंगालाई डुबाएको छ । अमेरिकी हेलिकप्टर सेनाका गनशिपहरूले लाल सागरमा आक्रमणकारीका तीन वटा डुंगा डुबाएका हुन । यमनका हुथी विद्रोहीहरूको धम्कीको सामना गर्न जारी राख्दै लाल सागरमा कन्टेनर जहाजमा आक्रमण गर्ने तीन वटा डुंगा डुबाएको अमेरिकी सेनाले जनाएको छ ।… Continue reading हुथीका ३ डुंगा अमेरिकाले डुबाइदियो
इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने
२५ असोज,काठमाण्डौ । व्यवसायिक फुटबल खेल्न युद्धग्रस्त इजरायल पुगेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् । सावित्रा इजरायली क्लब रानानामा आबद्ध छिन् । उनी आबद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबल गतिविधि ठप्प भएका छन् । जसका कारण उनी स्वदेश फर्किएकी हुन् । उनलाई अखिल… Continue reading इजरायल बाट २५४ विद्यार्थी बेलुका ९ः१० बजे नेपाल आइपुग्ने
इजरायल र प्यालेस्टाइनबीच किन भड्कियो हिंसा ?
२२ साउन, एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच एक वर्ष यताकै सबैभन्दा गम्भीर हिंसा भड्किएको छ । सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो । तर त्यसको एक वर्ष पछि पुनः हिंसा सुरू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो समय… Continue reading इजरायल र प्यालेस्टाइनबीच किन भड्कियो हिंसा ?
इजरायलले गर्यो प्यालेस्टाइनको गाजामा हवाई आक्रमण
२१,साउन,एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गरेको छ । गाजा स्ट्रीपमा भएको आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १० जना जना मारिएका छन् ।ज्यान गुमाउनेमा एक युवतीसमेत रहेकी छन् । केही घाइते भएका छन् ।इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बाट जोखिम देखिएपछि यो कारबाही गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि… Continue reading इजरायलले गर्यो प्यालेस्टाइनको गाजामा हवाई आक्रमण