हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

१८ साउन , काठमाण्डौ । केही समय अघि जबरजस्ती चर्चामा ल्याएका पूर्व युवराज हृदयेन्द्र शाह अहिले आफै चर्चामा आएका छन् । पछिल्लो समय जुम्ला जिल्लाको भ्रमणलाई लिएर उनले बनाएको एउटा भिडियो भ्लगका बारेमा सबै खाले प्रतिक्रियाहरू आइरहेका छन् । सामाजिक सञ्जालमा हृदयेन्द्रको भिडियो भाइरल बनेको छ भने देशका अधिकांश सञ्चार माध्यमहरूले त्यसलाई आफ्नो समाचार सामाग्री… Continue reading हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य