इजरायलले गाजामा नरसंहार रोक्नुपर्ने अदालतको अन्तरिम आदेश

१३ माघ,एजेन्सी । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे) अर्थात दी हेगले इजरायलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ । विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार फैसला गर्दै आइसीजेले प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउनका… Continue reading इजरायलले गाजामा नरसंहार रोक्नुपर्ने अदालतको अन्तरिम आदेश