हेटौंडामा डाक्टर कुट्ने थप एक जना पक्राउ

५ असोज, काठमाण्डौ । हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्।उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए। उनका अनुसार यसअघि भदौ २८ गते चार… Continue reading हेटौंडामा डाक्टर कुट्ने थप एक जना पक्राउ