मनास्लु आधार शिविरमा हिमपहिरो,हेलिकप्टरबाट उद्धार गरिँदै

१० असोज, काठमाण्डौ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरणहरु आएका छन् । आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटसमार्फत मनास्लुमा हिमपहिरो गएको जानकारी दिएका छन् । उनले आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको पनि बताएका छन् । यस्तै… Continue reading मनास्लु आधार शिविरमा हिमपहिरो,हेलिकप्टरबाट उद्धार गरिँदै