ओलीको ‘होली वाइन’ को कनेक्सन के हो ?

१० साउन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक होली वाइनको विवादमा तानिएका छन् । सोमबार मात्रै ओली कम्बोडियाबाट फर्किएका थिए । कम्बोडियामा निर्वाचन पर्यवेक्षणका लागि गएका ओलीले त्यहाँ आयोजित युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका छन् । जो नेपालमा होली वाइनको नामले विवादित छ । फेडेरेसनको ‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय… Continue reading ओलीको ‘होली वाइन’ को कनेक्सन के हो ?