७ मंसिर , काठमाण्डौ। यस वर्षको दशै यता रिलिज भएका एकपछि अर्काे चलचित्रहरुको बम्पर व्यापार गरिरहेका छन् । यही बीचमा आएका चलचित्रहरुले अहिलेसम्मकै बक्स अफिस रेकर्डदेखि सिनेमा हलमा पाउने शोको समेत रेकर्ड तोडिसकेका छन् । समग्र नेपाली चलचित्र क्षेत्रका लागि स्वर्णिम बनेको यो समयमा आएका चलचित्रहरुले हिन्दी चलचित्रहरुलाई समेत पाखा लगाएका छन् । आएका चलचित्र… Continue reading ‘पूर्णबहादुरको सारंगी’ ५० करोडको बाटोमा