९ जेठ, एजेन्सी । यो ’ह्वाइट नाइट’ नाम गरेको आइसक्रिम हो । र यो आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ । जापानी भाषामा ’वाकुया’ भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ । जापानी… Continue reading गिनिज बुकमा नाम लेखाएको विश्वकै महंगो आइसक्रिम कस्तो छ?